BP Koirala Archives and Records

“आजको राजनैतिक सन्दर्भमा वीपीलाई संझँदा” (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. १५५–१६०)

१. मलाई वीपी जयन्तीका सन्दर्भमा उहाँका विषयमा केही लेखिदिने आग्रह साथीहरुबाट जब भयो, मैले आफूलाई निकै अप्ठ्यारोमा पाएँ। हुन्न भनूँ, ममा त्यो आँट आएन। हुन्छ भनेर स्वीकार गर्न पनि सजिलो भएन किनभने वीपीका विषयमा खास गरी २०४६ सालको जनआन्दोलनपछि त यति धेरै मानिसले विभिन्न दृष्टिकोणले यति धेरै लेखिसकेका छन् अब[…]

Read more

“वीपीको प्रधानमन्त्रित्व र संसद् विघटन हुने हल्ला” (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. ४१–४५)

१. वीपी प्रधानमन्त्री बन्नुभयो, मन्त्रिपरिषद् बन्यो र मन्त्रीहरु सबै आआफ्ना कार्यमा जुटे। संसद्को बैठक बोलाइयो र नेपालको पहिलो निर्वाचित संसद्ले पनि २०१६ साल असार १६ र १७ गतेको मध्यरातमा शपथग्रहण गरी आफ्नो काम थाल्यो। शपथग्रहणका लागि त्यो मध्यरात किन चुनियो? त्यसको खास कारण त थाहा भएन, तर त्यस बेला भनिएको[…]

Read more

“मन्त्रिपरिषद्को गठन हुने बेला” (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. ३५–३९)

१. प्रसङ्ग त यो २०१६ सालको प्राम्भकै हो। २०१५ सालको आमचुनाव सम्पन्न भएर त्यसको परिणाम पनि प्राप्त भइसकेको थियो। प्रतिनिधिसभाका १०९ स्थानमध्ये नेपाली कांग्रेसले ७४ स्थान ल्याएको थियो र चुनावमा स्वतन्त्र उम्मेदवारका हैसियतले विजयी भएका चार जना स्वतन्त्र सदस्यहरु पनि कांग्रसकै पक्षमा आएका थिए। यति ठूलो बहुमतले कांग्रेसले चुनाव जित्दा[…]

Read more

“भ्रमणका केही अनुभव” (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. २९–३३)

१. वीपी काठमाडौंमै बसिराख्नुभन्दा प्रायः जिल्लाको भ्रमणमा जान रुचाउनुहुन्थ्यो। कैले पूर्व, कैले तराई उहाँको यही क्रम चलिरहन्थ्यो। अरु जिल्लाको भ्रमणमा त म उहाँका साथ त्यति रहन्नथेँ। तर उहाँ आफ्नो जिल्ला, अञ्चलमा आउँदा भने म उहाँका साथमा रहनैपथ्र्यो। तनहुँ, लमजुङ, स्याङ्जा, पोखरा, बाग्लुङ उहाँका घुम्ने मन पर्ने ठाउँ हुन्थे। यहाँ भएका[…]

Read more

“वीपी र राष्ट्रिय स्वाभिमान” (संस्मरण) – श्रीभद्र शर्मा, वीपीसँगका केही संस्मरण: जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. २५–२८)

१. कुरो २००८ सालको हो। २००७ सालको क्रान्तिको सफलतापछि जब राणा–कांग्रेस संयुक्त सरकार बन्यो त्यस बेला गृह मन्त्रालयको कार्यभार वीपीमा पर्न आएको थियो। यस संयुक्त सरकारका मन्त्रीहरुमा राणातर्फका मन्त्रीहरु त आआफ्ना दरबारका धनी थिए; सबै आफ्नै दरबारमा बस्थे। तर कांग्रेसतर्फका मन्त्रीहरुमध्ये काठमाडौंमा घरनहुनेले मन्त्रीहरुका लागि सरकारी आवासगृहको अभाव भएको त्यस[…]

Read more

Neighbour’s memoir” by A. G. Noorani, reviewing book of M. P. Koirala A Role in a Revolution (Kathmandu: Jagadamba Prakashan, 2009) (in Frontline (India’s national Magazine) Volume 26 – Issue 24 :: Nov. 21-Dec. 04, 2009

INDIA cannot be always in the wrong goes the retort and it is a valid one. But it misses the glaring fact that India has been locked in dispute with every single neighbour. Forget Pakistan and China, what of Sri Lanka, Bangladesh and Nepal? It is Nepal that has borne[…]

Read more

“वीपीलाई कोदाको रोटी” (संस्मरण) – सुरेन्द्र सिटौला (१३ फागुन २०६९, हिमाल खबरपत्रिका)

नेता जित्ने र जनता हार्ने स्थिति रहेसम्म देशले काँचुली फेर्न सक्दैन। २०३४ सालमा कीर्तिपुरमा एमएस्सी पढ्दा राष्ट्रिय विकास सेवा (राविसे) कार्यक्रम अन्तर्गत एक वर्षका लागि हुम्लाको गोठी गाविसको सर्केघाटमा गएर बस्ने मौका मिल्यो। सदरमुकाम सिमकोटबाट दुई दिन टाढाको त्यो ठाउँको हिमचक्र माध्यमिक विद्यालयमा त्यसबेला १ देखि १० कक्षासम्म करीब ९०[…]

Read more