BP Koirala Archives and Records

राजा कस्तो हुनुपर्ने ? – बिपी कोइराला (९ पुस, २०३८)

कुनै तानाशाहको छोरा तानाशाह भएको छैन। हुन खोज्दा खत्तम भएको छ। राजतन्त्रको आधार बल हुँदैन। बलको आधारमा राजतन्त्र रहन खोज्यो भने त्यसको छोरो गद्दीमा बस्न सक्दैन। एउटा अपवाद भएको छ बेलायतको क्रौमबेल। चार्ल्स प्रथमलाई झुण्ड्याएपछि क्रौमवेल भयो इङ्गलैण्डको तानाशाह र त्यहाँ गणतन्त्र स्थापित गरेर ऊ शासक भयो। क्रौमवेल मरेपछि उसको[…]

Read more

नेपाली कांग्रेसका विगतका महाधिवेशनहरु (१ आश्विन २०६७, मेचीकाली डट कम)

पहिलोः वि.सं. २००३ मा भारतको कोलकोतामा भएको सम्मेलनले जेलमा रहनुभएका टङ्कप्रसाद आचार्य सभापतिमा चयन र वी.पी. कोइरालालाई सभापतिको जिम्मेवारी दिएको थियो । दोस्रोः वि.सं. २००४ मा भारतको बनारसमा भएको दोस्रो महाधिवेशनले जेलमा रहनुभएका वी.पी. लाई सभापति र डिल्लीरमण रेग्मीलाई कार्यबाहक सभापति चयन गरेको थियो । तेस्रोः २००५ मा भारतकै दरभङ्गामा सम्मपन्न जेलमा रहनुभएका[…]

Read more

नेपाली कांग्रेस स्थापनाको दिन (गोरखापत्र अनलाइन डट कम)

पुरुषोत्तम बस्नेत, अनेक आरोह र अवरोहहरूलाई छिचोल्दै, अनेक ऐतिहासिक घुम्तीहरूबाट अघि बढ्दै, नेपाली कांग्रेस आज सात दशक लामो एउटा अवधिको नजिकै पुग्न लागेको छ । यो अवधिमा कांग्रेसले सधैं निरंकुशताको विरोधको अनेकौं संघर्षमा आफूलाई उभ्याइरहन प¥यो । यद्यपि नेपाली कांग्रेसको इतिहास पिताजी कृष्णप्रसाद कोइरालाले सिराहाको माडरबाट निरपेक्ष गरिबीमा रहेका नेपाली[…]

Read more

जननायक बी. पी. कोइरालाका विचारहरू

जीवन १—जीवन नै एक सुनिश्चित जोखिम हो।२—जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।३—मेरो राजनैतिक जीवन खुलेको पाना हो। मलाई आफ्नो सम्बन्धमा सफाई दिइरहने एकदम आवश्यकता छैन।४—प्रश्न; तर तपाईंको जिवन भन्नु त तिनै संकट, जेल, यातना, मुद्दा, अभियोग इत्यादिकै कहानी होइन र ?उत्तर—मैले[…]

Read more