BP Koirala Archives and Records

‘नेहरू साह्रै कच्चा नेता थिए’ – बी. पी. कोइराला (Interview) (नयाँ पत्रिका, October 29, 2007)

(कांग्रेसका दिवंगत नेता बिपी कोइरालाले नेहरू मेमोरियल म्युजियम तथा लाइब्रेरीका डा. हरिदेव शर्मालाई २०३३ सालमा दिनुभएको ऐतिहासिक अन्तर्वार्ता क्रमशः प्रस्तुत गर्ने क्रममा आज हामीले अर्को भाग प्रस्तुत गरेका छौं। अन्तर्वार्ताको प्रतिलिपि नेपाली कांग्रेसका पुराना एवं समर्पित कार्यकर्ता पदमबहादुर थापाको अथक प्रयास र सहयोगले हामीलाई प्राप्त भएको हो। यस सामग्रीको मूल[…]

Read more

“मानिसका लागि भोलि सधैं रहिरहन्छ”, विश्वेश्वरप्रसाद कोइराला (अन्तरवार्ता), (गोरखापत्र, भाद्र २२, २०६५)

प्रखर राजनीतिज्ञ एवम् चिन्तक स्वर्गीय बीपी कोइरालाको राजनीतिक एवम् साहित्यिक व्यक्तित्वबारे नेपालीहरू अनभिज्ञ छैनन् । तथापि उहाको साहित्यिक, सांस्कृतिक सोच, चिन्तन, अध्ययन तथा रुचिका पक्ष यति विशद र रोचक छ, त्यसबारे सम्भवतः धेरैलाई जानकारी नहोला । बीपी कोइरालाको ९५ औ जन्म जयन्तीको उपलक्ष्यमा श्रद्धाञ्जलिस्वरूप साभार प्रस्तुत छ, भोला चटर्जीद्वारा लिखित[…]

Read more

“गान्धी त मानिस नै भिन्दै थिए”, विश्वेश्वरप्रसाद कोइराला (अन्तरवार्ता), विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

जीवनमा कहिले तपाईले निश्चिय गर्नु भयो, तपाई एउटा डाक्टर वा यस्तै केही हुनुहुने छैन; बरुआफूलाई राजनीतिमा समर्पित गर्छु । हेर्नोस्, त्यो कुनै सचेत निर्णय थिएन । राजनीति हाम्रो रगतमा थियो । म तीन वर्षको हुँदा पिताजीले नेपाल छोड्नुपरेको थियो । उहाँको परिवारका प्रत्येक सदस्यलाई पक्रिने वारेन्ट (पुर्जी) थियो, हाम्रो सर्वस्वहरण[…]

Read more

वीपी कोइरालासंग पत्रकार भोला चटर्जीले लिएको अन्तरवार्ता (पौष २२, २०७०)

मान्छे मरेर जान्छन् तर केही व्यक्तिहरू मरे पनि उनीहरूका विचारहरूले देश, समाज तथा जनतालाई सदियौंसम्म विशेष शन्देश छोडेर जाने गर्छ। बीसौँ शताब्दिका ती महानतम नेपालीले आफ्नो अन्त्यकाल आएको थाहा पाउनु भन्दा केही दिनअघि आफ्ना साथी भोला चटर्जीलाई आफ्नो मनको कुरा भन्नु भएको थियो- जो यहाँ प्रस्तुत छ। – तपाईँको प्रजातान्त्रिक[…]

Read more

बीपीको अप्रकाशित अन्तर्वाता (भारतीय अध्येता हरिदेव शर्माले बीपीसँग लिएको अन्तर्वाता (कान्तिपुर (कोसेली), साउन ३, २०७१))

(भारतीय अध्येता हरिदेव शर्माले बीपीसँग लिएको अन्तर्वाताको अंग्रेजी मूल कपी नयाँ दिल्लिस्थित नेहरु मारक संग्रहालयमा सुरक्षित छ । प्रदीप गिरिको सौजन्यबाट प्राप्त यो अन्तर्वार्ताको नेपाली अनुवाद गोपालप्रसाद दुलालले गरेका हुन् । ) कोइरालाजी प्रधानमन्त्री छँदा तपाईले नेपालको विकासका लागि कस्तो आर्थिक योजना बनाउनुभएको थियो ? हामीले खास्यैँ योजना बनाएका थियौँ ।[…]

Read more