BP Koirala Archives and Records

वी. पी. कोइरालाले धनगढीमा, २९ फाल्गुण २०३७ गते दिनु भएको भाषण

म र मेरा साथीहरु यहाँ आउदा तपाईहरुले जुन हाम्रो स्वागत गर्नु भयो, त्यो जीनव पर्यन्त नविर्सने अनुभव भएको छ हामीलाई । हाम्रो देशमा १०० मा नब्बे जति मानिसहरु गरिब छन् । जसलाई खान लाउन पुग्या छैन । उनीहरु कुटो कोदालो गरेर गाउँमा बस्छन् । नेपाल भनेकौ तिनै १०० मा नब्बे[…]

Read more

वी. पी. कोइरालाले धनगढीमा धनगढी बार एशोसियसनद्धारा आयोजित विचार गोष्ठीमा, ३० फाल्गुण २०३७ गते दिनु भएको भाषण

धनगढीको कैलाली जिल्ला बार एशोसिएसनको तत्वावधानमा म दोस्रो चोटी भाग लिइरहेको छु, पहिलो पटक आउँदा पनि वार एशोसिएसनलाई मैले सम्बोधन गरेको थिएँ । मैले बार एशोसिएसनका अगाडि बिचार राखेको थिएँ, जनमत संग्रहको परिप्रक्षमा । आज नयाँ जो संविधान आएको छ, संविधानको तृतीय संशोधन, त्यसको परिप्रेक्षमा म २–४ कुरो तपाईहरुलाई भन्न[…]

Read more

वी. पी. कोइरालाले नेपालगन्जमा, ३ चैत्र २०३७ गते दिनु भएको भाषण

नेपाल भनेको नेपालका ती गरीब जनता हुन् । जसको आङमा फाटेको मैलो लुगा छ । टाउकामा घेरो मात्र भएको टोपी छ । जो बिरामी परे औषधी–मूलो पाउँदैनन् । आफ्ना छोरा–छारीलाई शिक्षा–दीक्षाको प्रबन्ध गर्न शक्तैनन् । जसलाई विहान खाए, बेलुका के खाउँ र बेलुका खाए विहान के खाउँ भन्ने समस्या छ[…]

Read more

वी. पी. कोइरालाले नेपालगन्जमा — भेरी, कर्णाली र राप्ती अञ्चलका कार्यकर्ताहरुको संयुक्त बैठकमा, ५ चैत्र २०३७ गते दिनु भएको सम्बोधन भाषण

सबभन्दा पहिले त तपाईहरुसंग भेटघाट गर्न पाउँदा मलाई बडो खुसी लागेको छ र बडो उत्साह पनि भएको छ । हामीहरुले धेरै दिनदेखि पूर्व मेचीदेखि यात्रा प्रारम्भ गरेर प्रायः महाकाली सम्म पुग्यौं र आज यो अन्तिम भन्नु प¥यो । काठमाडौंमा यस्तै भेला गर्छौ, बागमती अञ्चलको । यस भ्रमणमा धेरै साथीहरु— नयाँ[…]

Read more

वी. पी. कोइरालाले शंकर होटल काठमाण्डौंमा– वागमती अञ्चल, कार्यकर्ता सम्मेलनमा, १७ चैत्र २०३७ मा दिनु भएको भाषण

सबभन्दा पहिले त तपाईहरुसंग भेटघाट गर्न पाउँदा मलाई बडो खुसी लागेको छ र बडो उत्साह पनि भएको छ । हामीहरुले धेरै दिनदेखि पूर्व मेचीदेखि यात्रा प्रारम्भ गरेर प्रायः महाकाली सम्म पुग्यौं र आज यो अन्तिम भन्नु प¥यो । काठमाडौंमा यस्तै भेला गर्छौ, बागमती अञ्चलको । यस भ्रमणमा धेरै साथीहरु— नयाँ[…]

Read more

वी. पी. कोइरालाले काठमाडौं टुडिखेल (खुलामञ्चमा) आयोजित आम सभामा, १८ चैत्र २०३७ मा दिनु भएको भाषण

म धेरै कराएर बोल्न सक्दिनँ । तपाईहरु हल्ला नगर्दिनु होला । विस्तारो म बोल्छु । शान्त भएर सुनिदिनु भयो भने मेरो आवाज तपाईहरु सम्म पुग्छ । अहिले जुन संविधान हामीहरुको सामुन्ने आएको छ त्यसको विरोध र चुनावको बहिस्कार गर्ने हामीहरुले निर्णय लियौं । यो निर्णय लिन हामीहरुलाई बडो कठिनाई प¥यो[…]

Read more