संविधान लागू गर्न १३८ नयाँ कानुन
कार्तिक २, २०७२- नयाँ संविधान व्यवहारमा लागू गर्न १ सय ३८ वटा नयाँ कानुन बनाउनुपर्ने भएको छ । त्यस अतिरिक्त हालका ३ सय १५ कानुनमा संशोधन पनि गर्नुपर्ने देखिएको छ । यसबारे कानुन मन्त्रालयले प्रारम्भिक अध्ययन गरेर आवश्यकताअनुसार कानुन निर्माण…
