Article

कस्तो हुनुपर्छ अबको राष्ट्रपति?

राष्ट्रपतिलाई ‘सेरेमोनियल’ भनेर मानमर्दन गर्न हुँदैन। राष्ट्रपतिको क्षमता संवैधानिक हो। उसलाई शक्तिहीन ठान्नु गलत बुझाइ हो। नेपालमा राष्ट्रपति पदको प्रयोग भएको धेरै भएको छैन। हामीले दुई वटा राष्ट्रपति मात्रै अनुभव गर्‍यौं। यद्यपि, वर्तमान संविधानले राष्ट्रपतिलाई जुन स्थानमा राखेको छ, त्यही…

Protected by Security by CleanTalk