BP Koirala Archives and Records

बीपी र राजतन्त्रबारे वास्तविकता – पुरञ्जन आचार्य (२०७० श्रावन २०, नेपाल राष्ट्रिय साप्ताहिक)

बहादुर शाहको नायबीमा पश्चिम नेपालको एकीकरण अभियान चलिरहेको थियो, सवा दुई सय वर्षअगाडि। यो त्यही समय थियो, जतिबेला फ्रान्स र अमेरिकामा मानव सभ्यतालाई उचाइमा पुर्‍याउने क्रान्ति भइरहेका थिए। सन् १७८९ अर्थात् विसं १८४६। यही वर्ष अमेरिकामा संघीयतासहितको संविधान निर्माण भयो र फ्रान्सले राज्यक्रान्तिको बिगुल फुक्यो। अमेरिकामा जर्ज वासिङ्टन र थोमस[…]

Read more

जननायक बी. पी. कोइरालाका विचारहरू

जीवन १—जीवन नै एक सुनिश्चित जोखिम हो।२—जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।३—मेरो राजनैतिक जीवन खुलेको पाना हो। मलाई आफ्नो सम्बन्धमा सफाई दिइरहने एकदम आवश्यकता छैन।४—प्रश्न; तर तपाईंको जिवन भन्नु त तिनै संकट, जेल, यातना, मुद्दा, अभियोग इत्यादिकै कहानी होइन र ?उत्तर—मैले[…]

Read more