BP Koirala Archives and Records

बीपी कोइराला

राणा शासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्ने राजनीतिक आन्दोलनमा होमिएका सर्बाधिक लोकप्रिय नेपाली राजनेता बीपी कोइराला २००३ सालमा नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र होइनन्, कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार पनि हुन् । तत्कालीन राणा शासकहरूको आखामा बिझेपछि भारत निर्वासित भएका समाजसुधारक पितासूगै प्रबासमा अंग्रेज हटाऊ[…]

Read more

बिपीले इन्दिरालाई भने – तिम्रो सोमत रहेनछ – नवीन अर्याल (२०६७ भर्दौ २६, नागरिक)

२०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किन अघि बिपी कोइराला भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग भेट्न नयाँ दिल्ली पुगेका थिए । त्यतिबेला इन्दिरा बिपीसँग त्यति खुसी थिइनन् । कारण, उनी जयप्रकाश नारायणले इन्दिरा सरकारलाई लक्ष्य गर्दै सञ्चालन गरेको ‘पूर्ण आन्दोलन’ का पक्षमा थिए । बिपीलाई राम्रैसँग थाहा थियो, एउटा छिमेकी देशको[…]

Read more

तीन यक्षप्रश्न : भारत, पूर्वराजतन्त्र र माओवादी – कुमार रेग्मी (२०६७ कार्तिक ३०, कान्तिपुर)

पृथ्वीनारायण शाह र बीपी कोइरालालाई जति पढ्यो, आजको समग्र नेतृत्वलाई हेर्दा र सुन्दा दया र टिठ लागेर आउँछ । पूर्वाग्रह, ईष्र्या, घृणा र बदलाको भावनाबाट ग्रस्त भएको राजनीतिक नेतृत्वले मुलुकलाई गन्तव्यमा पुर्याएको वा देश र समाजको भलो गरेको एउटा उदाहरण संसारमा छैन भने नेपाल त्यसको अपवाद बन्न सक्दैन । हिजो[…]

Read more

राष्ट्रियताका सबल र दुर्बल पक्ष – दिल साहनी (२०६९ कार्तिक १, कान्तिपुर)

झन्डै चार दशक पहिले मैले शिलाङमा कलकत्ताबाट प्रकाशित हुने कुनै एउटा अंग्रेजी पत्रिकामा भोला चटर्जीको लेख पढेको थिएँ । लेख थियो, नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको माओत्सेतुङसित भएको भेटघाट र कुराकानीबारे । त्यतिबेला सगरमाथाको विषयलाई लिएर नेपाल र भारतबीच केही असमझदारी उत्पन्न भएको थियो । कुराकानी मूलतः यसैमा केन्दि्रत थियो[…]

Read more

बीपीलाई भेट्न जाँदा – डा. धु्रवचन्द्र गौतम (२०६९ चैत्र १०, कान्तिपुर)

काठमाडौ, चैत्र १० – २०२७ २८ तिर । ठ्याक्क सम्झना भएन । महिना फागुनको थियो, यसमा निश्चित छु । गते सोध्यो, बार सोध्यो भने ठ्याम्मै बताउन सक्दिनँ । हामी केही मित्र र परिवारका सदस्य बनारस गएका थियौं । मेरो पहिलो बनारस यात्रा । एक दिन अचानक रिक्सामा आइरहेकी भुवन ढुंगाना[…]

Read more

संस्मरण : बीपी स्वदेश फर्किंदा – ईश्वरी ज्ञवाली (२०७० वैशाख १०, कान्तिपुर)

द स्टेट्सम्यानका सम्पादक सुनन्दा के दत्त रायले आफ्नो पुस्तक स्म्यास एन्ड ग्य्राभ : द एनेक्सन अफ सिक्किममा बीपी कोइराला सँग भएको कुराकानीलाई उद्धृत गरेका छन्, ‘सिक्किमलाई विलय गराउन यत्रो नाटक रच्नुपर्ने के आवश्यकता थियो ?’ राजा चोग्यालका विरुद्ध रहेका सिक्किमीहरूसँग पनि बीपीको राम्रै सम्बन्ध थियो। तर, बीपी स्पष्ट हुनुहुन्थ्यो, ‘प्रजातन्त्रका[…]

Read more