"आज रिची काल्डरको एउटा पुस्तक 'कमन्सेन्स एबाउट अ स्टार्भिङ्ग वोर्ल्ड' पढें । सानो पुस्तिकामा वर्तमान क्षुधाको समस्यामा राम्रोे विचारको प्रतिपादन गरेको छ । उनको भनाइअनुसार, मानवजातिको अहिलेको सबभन्दा ठूलो समस्या जनसंख्याको असाधारण गतिबाट भइरहेको वृद्धि हो । अब २० वर्षमा दुनियाँको आवादी चार अरबसम्म पुग्छ । त्यसो हुनाले, उनको विचारमा, समस्याको गम्भीरता समयको अभावले गर्दा झन् भयकंर हुन आएको छ । यस सम्बन्धमा जुनसुकै व्यवस्थाले पनि कालले द्रुतगतिसँग छोप्दै आएको मानव समाजको चरम स्थितिलाई ध्यानमा राख्नुपर्छ । चुनौती यो होइन कि जनसंख्यामा वृद्धि भएको छ; चुनौतीको गम्भीरता त समयको अभावमा छ समयको अभाव नभएदेखि समस्या त्यति च्यापाच्याप गर्ने थिएन ।" [१८/१२/१९६२]

About Bipin Adhikari
Dr. Bipin Adhikari is a constitutional lawyer, senior advocate and professor at Kathmandu University School of Law. View full biography »
Related Posts
| 24 July 2024 | किसुनजीलाई बीपीले दिएको संज्ञा ‘इन्करिजिबल अप्टिमिस्ट’ |
| 9 September 2022 | लुमुम्बाको हत्याः बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा |
| 1 September 2022 | प्रदीप गिरि, बीपी कोइराला र नेपाली राजनीति |
| 22 July 2022 | बीपीले गीताको कर्मयोग दर्शनमा देखेको खोक्रोपन |
| 22 July 2022 | हैमरस्क्जोंल्ड, ‘मर्किङ्स्’ तथा बीपी कोइराला |
Comments are closed.