"अस्ति दुई गते रमेशले लेखेका थिए कि राजासँग भेटें । उनी २ महिनादेखि मलाई बारम्बार लेखिरहन्छन् कि मेरो तर्फबाट (इनिसिएटिभ) पदक्षेपण हुनुपर्छ । मेरो उत्तर हुन्थ्यो कि मेरो तर्फको (इनिसिएटिभ) को कुनै अर्थ हुँदैन जब अर्को तर्फबाट प्रतिक्रिया हुने कुनै लक्षण् देखिँदैन । २ गतेको रमेशको चिठीमा उनले भनेका छन् कि राजासँग भेटेपछि उनको यो आग्रह, कि मैले इनिसिएटिभ लिनुपर्छ, व्यावहारिक सल्लाह हो र राजाका तर्फबाट प्रतिक्रिया पनि हुन्छ भन्ने उनको विश्वास छ । उनले मेरो प्रतिक्रिया जानेपछि फेरि राजासँग भेट्छु भनेका छन् । सूर्यप्रसाद र टंकप्रसादहरुसँग पनि राजाको बराबर मुलाकात भएको खबर अखबारमा आएको छ । उनीहरु राजबन्दीको रिहाइ र नागरिक अधिकारको माग राखेर राजासँग भेट्छन् भन्ने खबर छ । यी सब दिलचस्प छन् ।"

About Bipin Adhikari
Dr. Bipin Adhikari is a constitutional lawyer, senior advocate and professor at Kathmandu University School of Law. View full biography »
Related Posts
| 12 March 2026 | संविधान संशोधन र नयाँ जनादेश — हिमालखबरसँग संवाद |
| 25 January 2026 | ‘नेपाली राजनीति सामाजिक क्षेत्रबाट फुत्किँदै जानु चिन्ताको विषय हो’ |
| 28 December 2025 | सार्वजनिक खरिद: राष्ट्र निर्माणको मेरुदण्ड कि भ्रष्टाचारको अड्डा? |
| 18 September 2025 | अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ? |
| 15 September 2025 | Bipin Adhikari on Fireside — 15 September 2025 |
Comments are closed.