"मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्दछ भने यस कारणले नदेओस कि मैले आफ्नो बुताबाट एक भ्रम सृजना गरें भनेर । ... मलाई श्रेय दिनु छ भने एउटै कुरामा देओस कि मैले देशभित्र देशको सामर्थ्यलाई बुझेको रहेछु । र, देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिश गरेको रहेछु । त्यो श्रेय मलाई देओस, नकि मैले मेरो आफ्नो बुताबाट गरें भनेर । नेपालको सामर्थ्यलाई मैले बुझें, त्यसैबाट मेरो कुरो इतिहासले मान्यता दियो भने त्यही कुरा मेरो लागि सौभाग्य हुनेछ । झुठो कुरा दिएर केहि अर्थ हुँदैन । मेरो केहि देन छ भने यस देशको सामर्थ्यलाई बुझेर आफ्नो कुरा भनेको छु ।"

About Bipin Adhikari
Dr. Bipin Adhikari is a constitutional lawyer, senior advocate and professor at Kathmandu University School of Law. View full biography »
Related Posts
| 24 July 2024 | किसुनजीलाई बीपीले दिएको संज्ञा ‘इन्करिजिबल अप्टिमिस्ट’ |
| 9 September 2022 | लुमुम्बाको हत्याः बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा |
| 1 September 2022 | प्रदीप गिरि, बीपी कोइराला र नेपाली राजनीति |
| 22 July 2022 | बीपीले गीताको कर्मयोग दर्शनमा देखेको खोक्रोपन |
| 22 July 2022 | हैमरस्क्जोंल्ड, ‘मर्किङ्स्’ तथा बीपी कोइराला |
Comments are closed.