संविधानले संघीयतालाइ अवसर दिएको छ I यसको संविधान सम्मत कार्यान्वयनले नेपाल र नेपालीलाई बलियो बनाउनेछ I सबै रास्ट्रिय शक्तिहरुले मिलेर यसलाई 'वर्केबल' बनाउन मेहनत गर्नुपर्छ I लोकरन्जन र उत्ताउलोपन हरेकका लागि खतरा हो IPosted on 31 October 2018 by Bipin Adhikari in InterviewsShare this:FacebookXLinkedInWhatsAppEmailVideo: Watch the recording https://www.youtube.com/watch?v=K74btZnc5V4