संबिधानको बिरोध हुनु पनि सम्बैधानिक प्रक्रिया हो : डा. बिपिन अधिकारी

Posted on by Bipin Adhikari in Interviews

Video: Watch the recording

 https://www.youtube.com/watch?v=oF7G7kMkZ-A

संबिधानविद डा बिपिन अधिकारीले संबिधानको बिरोधमा भईरहेको आन्दोलन पनि यहि संबिधानको अधिनमा रहेको बताउनुभएको छ । संबिधानले निर्दिष्ट गरेका बिभिन्न प्रक्रियामा सहभागी भएर संबिधानकै परिधिबाट असन्तुष्टि आउनु राम्रो पक्ष भएको उहाँको भनाई थियो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै अधिकारीले जायज असन्तुष्टिलाई सम्बोधन गरे, यसको सर्बस्वीकार्यता थप बढ्ने उल्लेख गर्नुभयो । संबिधानको कार्यान्वयनको अवस्था सोचे अनुरुप नभएको भन्दै उहाँले सम्पुर्ण शक्ति त्यसमा गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

About Bipin Adhikari

Dr. Bipin Adhikari is a constitutional lawyer, senior advocate and professor at Kathmandu University School of Law. View full biography »

Comments are closed.