Archives

Found 1,879 posts. Showing page 112.

तमसुकी सरकारका विडम्बनाहरू

२०६९ चैत १७ नेपालको प्रजातान्त्रिक अभ्यासले अन्ततः प्रधानन्यायाधीश खिलराज रेग्मीलाई तमसुकी शासनको प्रमुख बनाएरै छाडेको छ । करिब डेढ महिनाको वादविवाद र बुद्धिविलासपछि प्रधानन्यायाधीश नै नभई निर्वाचन हुन नसक्ने विन्दुमा देशका प्रमुख राजनीतिक दलहरू पुगेपछि…

Read More: तमसुकी सरकारका विडम्बनाहरू »

तत्कालीन संविधानसभाको कार्यकालमा सहमति भएका र सहमति हुन नसकेका संविधानका विषयवस्तुहरुको संक्षिप्त विवरण

Read More: तत्कालीन संविधानसभाको कार्यकालमा सहमति भएका र सहमति हुन नसकेका संविधानका विषयवस्तुहरुको संक्षिप्त विवरण »

प्रधानन्यायाधीशको सरकार !

२०६९ फागुन १ प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकारको गठनसम्बन्धी एनेकपा ९माओवादी० का अध्यक्ष प्रचण्डको प्रस्तावले एकपटक फेरि मुलुकमा विद्यमान संवैधानिक संकटको एकमुष्ठ समाधान एवं नयाँ संविधानसभाको निर्वाचनसम्बन्धी बहसलाई गलत दिशातर्फ उन्मुख…

Read More: प्रधानन्यायाधीशको सरकार ! »

दण्डहिनताको चपेटामा द्वन्द्व पीडित सम्बन्धी एकदिने विशेष अन्तक्र्रिया कार्यक्रममा द्वन्द्व पीडित राष्ट्रिय समाजद्वारा प्रस्तावित अवधारणापत्र उपरको टिप्पणी

"न्यायिक उपचारलाई प्रतिक्रान्तिकारीहरुको हतियारको रुपमा लिनु हुँदैन । मान्छेको आत्मसम्मान हरेक हालतमा सुनिश्चित हुनुपर्दछ । वैध कानुन र उचित प्रक्रिया विना कसैको पनि नागरिक हक वा स्वतन्त्रता अपहरण गर्न पाइँदैन । अन्तर्राष्ट्रिय कानुन होस् वा राष्ट्रिय कानुन,…

Read More: दण्डहिनताको चपेटामा द्वन्द्व पीडित सम्बन्धी एकदिने विशेष अन्तक्र्रिया कार्यक्रममा द्वन्द्व पीडित राष्ट्रिय समाजद्वारा प्रस्तावित अवधारणापत्र उपरको टिप्पणी »