Archives

Found 1,879 posts. Showing page 10.

‘निर्वाचन नभए अर्को संवैधानिक संकट शुरू हुनसक्छ’

सोमबार (पुस ५ गते) प्रतिनिधिसभा विघटनको पहिलो प्रयास भएको एक वर्ष पूरा भएको छ । दलभित्रको आन्तरिक कलहका कारण मध्यावधि निर्वाचनमा जाने कदम चालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई त सर्वोच्च अदालतले खारेज गरिदियो तर त्यसपछि शासकीय र राजनीतिक…

Read More: ‘निर्वाचन नभए अर्को संवैधानिक संकट शुरू हुनसक्छ’ »

उच्च र जिल्ला अदालतमा पनि गोलाबाट पेसी तोकिने

काठमाडौँ — सर्वोच्च अदालतमा झैं उच्च र जिल्ला अदालतमा पनि मुद्दाको पेसी गोला प्रणालीबाट तोकिने भएको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले माघ २ बाट उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको हो । फुलकोर्टले उच्च र जिल्ला अदालतमा…

Read More: उच्च र जिल्ला अदालतमा पनि गोलाबाट पेसी तोकिने »

नेपाली धर्मनिरपेक्षताका सम्भावना र सीमा

संविधानले घोषणा गरेको धर्मनिरपेक्षता नेपाली धर्मविहीनता निम्त्याउने गरी घातक नबनोस् भन्नेतर्फ सबैको चासो र अग्रसरता आवश्यक छ। साढे दुई दशकअघि भारतको दिल्ली विश्वविद्यालयमा कानून विद्यावाचस्पति तहमा अध्ययनरत रहँदा म त्यहाँको पुरुष छात्राबासको गेस्ट हाउसमा…

Read More: नेपाली धर्मनिरपेक्षताका सम्भावना र सीमा »

संसदमा समिति प्रणाली - रास्ट्रिय सभा विशेष [Committee System in the Parliament of Nepal: National Assembly Special] (काठमाडौँ: संघीय संसद सचिवालय, २०७८)

Read More: संसदमा समिति प्रणाली - रास्ट्रिय सभा विशेष [Committee System in the Parliament of Nepal: National Assembly Special] (काठमाडौँ: संघीय संसद सचिवालय, २०७८) »

इजलास चल्यो, टरेन संकट

संवैधानिक इजलास गठन अवरूद्ध, न्याय सेवा आयोग र न्याय परिषद्को बैठक हुन नसक्दा सिफारिस, सरूवा प्रक्रिया प्रभावित काठमाडौँ — महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बुधबारका लागि संवैधानिक इजलासमा तोकिएका मुद्दामा सरकारी…

Read More: इजलास चल्यो, टरेन संकट »

सातौं बर्षमा संविधानः सिंहदरबारको अधिकार सिंहदरबारमै !

‘संघले बनाइदिनुपर्ने ऐन/कानुन समयमै नबनाएकाले संघीयता कार्यान्वयन प्रक्रिया ढिलो हुन गएको भनेर स्थानीय र प्रादेशिक तहले भन्दै छन्, जनताले आफ्ना अधिकारको दाबी स्थानीय र प्रदेश तहमा गर्न थालेका छन् तर काम गर्न पाएका छैनन्,’ संविधानविद् अधिकारीले भने, ‘जुन…

Read More: सातौं बर्षमा संविधानः सिंहदरबारको अधिकार सिंहदरबारमै ! »

सर्वोच्चका न्यायाधीशहरू नै विभाजित

प्रधानन्यायाधीश जबराले संवादका लागि गरेको आह्वान नेपाल बारद्वारा अस्वीकार जबराको राजीनामा माग्नेमध्येकै ५ न्यायाधीश बारसँग छलफलमा सहभागी भएनन् काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका…

Read More: सर्वोच्चका न्यायाधीशहरू नै विभाजित »