Writings

Articles, interviews and notes in English and Nepali.

1,879 entries

अवैधानिक सरकारसंग पत्र–व्यवहार उचित हुन्छ ?

"गृह–सचिवले सरकारी रुपैयाँका बापत मलाई सोधेर चिठी लेखेको छ । प्रधानमन्त्री छँदा चीन र संयुक्त राष्ट्रसँग जाँदा लिएको खर्चको पूरा विवरण मेरो निजी सचिवले दिउको छैन रे । म यहाँबाट यस सम्बन्धमा के भन

वैदेशिक साहित्यमा बीपी कोइराला

"स्टीफेन ज्वीगको मेरी आण्टोएनेट आज सिध्याएँ । अत्यन्त रोचक जीवन–चरित्र रहेछ । ज्वीगले बडो सहानुभूतिले आन्तोएनेटको चरित्र वर्णन गरेको छ । एउटी साधारण नारी, इतिहासको असाधारण अवस्थितिमा आण्टोएनेट कु

राजाले किन 'कु' गरे ?

'धरणीधर दाइले [पत्र लेखेर] राजा र ममा सुलह हुन सके – वहाँबाट सुलह गराउन सके कत्रो राम्रो कुरो हुने थियो भन्ने संकेत गर्नुभएको छ । कस्तो सुलह? म अचानक, मेरा साथीहरुका साथ गिरफतार गरिएँ, अचानक देशम

फेब्रुअरी १९६१: रानी एलिजावेथको आगमन

"रानी एलिजावेथको आगमनको चहलपहल थियो । यहाँका मानिसहरुलाई बडो उत्सुकता थियो उनको आगमनमा । उनी आइन्, गइन् । फेरि काठमान्डौले आफना साधारण दैनिक जीवन अख्तियार गर्यो । एलिजावेथको आगमनले पैदा गरेको हलच

सैनिक शासनमा प्रजातन्त्र दिवस

"प्रजातन्त्र दिवस यसपालि सरकारी पक्षबाट बडो धूमधामसँग मनाइयो रे– एउटी कूलटाले पतिव्रताको स्वाँग गरेजस्तो, तर यसले पनि मलाई सन्तोष दियो, किनभने यो एउटा नयाँ पुष्टि थियो पुरानो भनाइको कि अधर्मले दे

राजाको प्रत्यक्ष शाशन

"हाम्रो विजय अर्थात् प्रजातान्त्रिक विचारको विजय सामन्तवादका उपर अवश्यम्भावी छ भन्ने कुरामा मलाई कुनै द्विविधा छैन; हामीलाई कैदी बनाएपछि स्थापित गरेको व्यवस्थाको आधार नै शुन्य छ; यस व्यवस्थाले न

राजाले तयार गर्दै रहेको असैनिक पल्टन

"राष्ट्रिय जगतमा बडाहाकिमहरुको नवनियुक्ति र दौडाहा दलहरुको गठनको समाचार पत्रिकाहरुले दिएका छन् । यी दुइटै कुराहरु केवल राजनीतिक दृष्टिबाट गरिएका हुन् । बडा–हाकिमहरुको नियुक्ति राजनीतिक नियुक्ति भ

दर्शन सम्बन्धि टिप्पणीहरु

एस. राधाकृष्णनको "हिस्ट्री अफ फिलोसोफी: इस्टर्न एण्ड वेष्टर्नको पाना उघारें। । पढ्न पटक्क मन लागेन । प्रयत्न गर्दा पनि प्लेटोको विचारको तारतम्यलाई बुझ्न सकिँन ।" "अर्को पाता पल्टाएँ । शोपेन हाउअर

थुनिएको दुइ महिनाको अनुभव

"हामीहरु थुनिएको आज ठीक दुई महिना भयो । यी ६० दिन निराशा र आशाका तरंगमा बिते । समातिएको केही दिनसम्म त म शुद्ध अन्योलको स्थितिमा रहें । वास्तविकता र भ्रमलाई छुट्याउन गाह्रो भयो ।' "तरुण दलको सम्म

रुढिगत अंधविश्वासको कुरा

"मेरो देब्रे आँखा अनवरत फड्किरहेको छ । यसरी आँखा फड्किनु ? के अर्थ होला ? यति चार दिन देखिको कुरा भइरहेको छ – अनवरत बाँया आँखा फड्किरहेको छ । केही घटनाको सूचक त होइन ? शुभ या अशुभ ? पुरुषको बायाँ