विचार भौतिकवादी प्रवृत्ति आध्यात्मिक
"यहाँ आएर दर्शनका केही किताबहरु पढ्ने मौका पाइयो । उपनिषद् पनि केही पढें । इतिहासको पनि साधारण तौरले अध्ययन गर्न पाएँ । यी सब कारणहरुले हुनसक्छ आस्तिकवाद र नास्तिकवाद विश्वास र अविश्वासको द्धारमा…
Constitutional law, governance
and public policy
Articles, interviews and notes in English and Nepali.
1,879 entries
"यहाँ आएर दर्शनका केही किताबहरु पढ्ने मौका पाइयो । उपनिषद् पनि केही पढें । इतिहासको पनि साधारण तौरले अध्ययन गर्न पाएँ । यी सब कारणहरुले हुनसक्छ आस्तिकवाद र नास्तिकवाद विश्वास र अविश्वासको द्धारमा…
"अस्ति रमेशले मलाई कृष्णमूर्ति भन्ने कोही एउटा लेखकले लेखेको राजा महेन्द्रको जीवन–चरित्र पठाइदिएको थियो । हामीहरु समातिएपछि कृष्णमूर्ति यहाँ आएका थिए भारतबाट र राजासँग भेटघाट गरिकन यो बृहत चरित्र…
"अस्ति दुई गते रमेशले लेखेका थिए कि राजासँग भेटें । उनी २ महिनादेखि मलाई बारम्बार लेखिरहन्छन् कि मेरो तर्फबाट (इनिसिएटिभ) पदक्षेपण हुनुपर्छ । मेरो उत्तर हुन्थ्यो कि मेरो तर्फको (इनिसिएटिभ) को कुन…
"आज रामनारायणले अनौठा तर्क उठाए । उनको भनाइअनुसार सुवर्णजीहरुले चीनको भारतमाथिको आक्रमणलाई ध्यानमा राखेर हाम्रो यहाँको आन्दोदलन स्थगित राख्नु त्यस्तै कायरतापूर्ण अनैतिकता हो जस्तो हामीले यहाँबाट …
"आज [पुस १ गते] को राजाको घोषणाले संसदीय प्रजातान्त्रिक विधानको वैधानिक अन्त भो । व्यवहारमा दुई वर्ष पहिले नै प्रजातन्त्रको हत्या भएको थियो, आज त्यो शवलाई अनुष्ठानपूर्वक दाहसंस्कार गरियो ।' [१६/१…
"हामीहरु पक्राउ परेको पनि आज दुई वर्ष पुरा भयो । भोलिकै दिन हामीहरु दुई वर्ष पहिले समातिएका थियौं । भोलि सरकारले बडो धूमधामसँग वार्षिक मनाउने भएको छ – एक पौष ऐतिहासिक दिन रे । त्यसो हुनाले बडो उत…
"सुशीलाप्रति मैले आफ्नो जवाफदेहीता पूर्णरुपमा पूरा गरिनँ । यद्यपि पत्निप्रति कर्तव्याकर्तव्यको बौद्धिक निश्चिततामा शायद कोही पुग्न सक्नेछैन, र मेरो आरचण– यौनस्वच्छन्दतालाई म पापयुक्तता या कर्तव्य…
"आज मैले हेभलक् एलिस / फ्रायड माथि एउटा निबन्ध पढें र आजै कताकताबाट योगको चर्चा हाम्रा बीचमा हुन पुग्यो । यौन (सेक्स) र योग मेरो अन्तरहृदयमा एउटा ध्वनि उत्पन्न गराउँछन् मानौं दुवै एउटै तत्व हुन् …
"अहिले वृहत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हिन्दुस्तानको कमजोर नीतिले गर्दा चीनको हमलाको कठिन मुकाबिला गर्नुपर्दा हिन्दुस्तानमो शिर कुनै उँचा हुनपुगेको छैन । हिन्दुस्तान पछि हट्तै छ । नेपालमा राजा…
"आज रिची काल्डरको एउटा पुस्तक 'कमन्सेन्स एबाउट अ स्टार्भिङ्ग वोर्ल्ड' पढें । सानो पुस्तिकामा वर्तमान क्षुधाको समस्यामा राम्रोे विचारको प्रतिपादन गरेको छ । उनको भनाइअनुसार, मानवजातिको अहिलेको सबभन…
"दुई वर्ष हुन लागिसक्यो हामी थुनिएको, बाहिरका साथीहरुले आफ्नो सामथ्र्यअनुसार भरमग्दूर गरिरहेका छन्, तर प्रभावकारी एक्सन हुनसकेको छैन ।" "बाहिरकाले आफ्नो सारा अण्डाहरु एउटै टोकरी हिन्दूस्तानमा राख…
"राजाको लाइन अफ एक्सनलाई बाहिरकाले नबुझेको जस्तो लाग्छ । त्यसो हुनाले बाहिरकाले आफ्नो कार्यक्रम परिस्थिति अनुकूल बनाउन सकेनन् जस्तो हामीलाई यहाँ [जेलमा] लाग्छ ।" "हिन्दूस्तान त पूर्ण रुपले बेवकुफ…