Category: BP Thoughts

It contains my thoughts on BP Koirala as a statesman.

Found 66 posts. Showing page 6.

सैनिक शासनमा प्रजातन्त्र दिवस

"प्रजातन्त्र दिवस यसपालि सरकारी पक्षबाट बडो धूमधामसँग मनाइयो रे– एउटी कूलटाले पतिव्रताको स्वाँग गरेजस्तो, तर यसले पनि मलाई सन्तोष दियो, किनभने यो एउटा नयाँ पुष्टि थियो पुरानो भनाइको कि अधर्मले देखावटी अनुशरण गरेर धर्मको बडप्पनलाई स्वीकार गर्छ । आज जुन…

Read More: सैनिक शासनमा प्रजातन्त्र दिवस »

राजाको प्रत्यक्ष शाशन

"हाम्रो विजय अर्थात् प्रजातान्त्रिक विचारको विजय सामन्तवादका उपर अवश्यम्भावी छ भन्ने कुरामा मलाई कुनै द्विविधा छैन; हामीलाई कैदी बनाएपछि स्थापित गरेको व्यवस्थाको आधार नै शुन्य छ; यस व्यवस्थाले न त राष्ट्रिय जीवनको आर्थिक, भौतिक उत्थान नै गर्न सक्छ, न त यसले…

Read More: राजाको प्रत्यक्ष शाशन »

राजाले तयार गर्दै रहेको असैनिक पल्टन

"राष्ट्रिय जगतमा बडाहाकिमहरुको नवनियुक्ति र दौडाहा दलहरुको गठनको समाचार पत्रिकाहरुले दिएका छन् । यी दुइटै कुराहरु केवल राजनीतिक दृष्टिबाट गरिएका हुन् । बडा–हाकिमहरुको नियुक्ति राजनीतिक नियुक्ति भएको छ । दौडाहाहरुको दल पनि राजनीतिक दृष्टिबाट गठित भएका छन् ।…

Read More: राजाले तयार गर्दै रहेको असैनिक पल्टन »

दर्शन सम्बन्धि टिप्पणीहरु

एस. राधाकृष्णनको "हिस्ट्री अफ फिलोसोफी: इस्टर्न एण्ड वेष्टर्नको पाना उघारें। । पढ्न पटक्क मन लागेन । प्रयत्न गर्दा पनि प्लेटोको विचारको तारतम्यलाई बुझ्न सकिँन ।" "अर्को पाता पल्टाएँ । शोपेन हाउअरले पनि मेरो मस्तिष्कलाई एकाग्रता प्रदान गर्न सकेन ।" "यी दर्शनका…

Read More: दर्शन सम्बन्धि टिप्पणीहरु »

थुनिएको दुइ महिनाको अनुभव

"हामीहरु थुनिएको आज ठीक दुई महिना भयो । यी ६० दिन निराशा र आशाका तरंगमा बिते । समातिएको केही दिनसम्म त म शुद्ध अन्योलको स्थितिमा रहें । वास्तविकता र भ्रमलाई छुट्याउन गाह्रो भयो ।' "तरुण दलको सम्मेलनमा मैले आफ्नो उद्घाटन भाषण समाप्त मात्र गर्न पाएको थिएँ कि…

Read More: थुनिएको दुइ महिनाको अनुभव »

रुढिगत अंधविश्वासको कुरा

"मेरो देब्रे आँखा अनवरत फड्किरहेको छ । यसरी आँखा फड्किनु ? के अर्थ होला ? यति चार दिन देखिको कुरा भइरहेको छ – अनवरत बाँया आँखा फड्किरहेको छ । केही घटनाको सूचक त होइन ? शुभ या अशुभ ? पुरुषको बायाँ आँखा फड्किनु साधारणत: अशुभ मानिन्छ; तर यसबाट व्यक्ति व्यक्तिको…

Read More: रुढिगत अंधविश्वासको कुरा »