के राजामा कुनै अधिकार निहित छ ?
"आज [पुस १ गते] को राजाको घोषणाले संसदीय प्रजातान्त्रिक विधानको वैधानिक अन्त भो । व्यवहारमा दुई वर्ष पहिले नै प्रजातन्त्रको हत्या भएको थियो, आज त्यो शवलाई अनुष्ठानपूर्वक दाहसंस्कार गरियो ।' [१६/१…
Constitutional law, governance
and public policy
It contains my thoughts on BP Koirala as a statesman.
66 entries
"आज [पुस १ गते] को राजाको घोषणाले संसदीय प्रजातान्त्रिक विधानको वैधानिक अन्त भो । व्यवहारमा दुई वर्ष पहिले नै प्रजातन्त्रको हत्या भएको थियो, आज त्यो शवलाई अनुष्ठानपूर्वक दाहसंस्कार गरियो ।' [१६/१…
"हामीहरु पक्राउ परेको पनि आज दुई वर्ष पुरा भयो । भोलिकै दिन हामीहरु दुई वर्ष पहिले समातिएका थियौं । भोलि सरकारले बडो धूमधामसँग वार्षिक मनाउने भएको छ – एक पौष ऐतिहासिक दिन रे । त्यसो हुनाले बडो उत…
"सुशीलाप्रति मैले आफ्नो जवाफदेहीता पूर्णरुपमा पूरा गरिनँ । यद्यपि पत्निप्रति कर्तव्याकर्तव्यको बौद्धिक निश्चिततामा शायद कोही पुग्न सक्नेछैन, र मेरो आरचण– यौनस्वच्छन्दतालाई म पापयुक्तता या कर्तव्य…
"आज मैले हेभलक् एलिस / फ्रायड माथि एउटा निबन्ध पढें र आजै कताकताबाट योगको चर्चा हाम्रा बीचमा हुन पुग्यो । यौन (सेक्स) र योग मेरो अन्तरहृदयमा एउटा ध्वनि उत्पन्न गराउँछन् मानौं दुवै एउटै तत्व हुन् …
"अहिले वृहत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हिन्दुस्तानको कमजोर नीतिले गर्दा चीनको हमलाको कठिन मुकाबिला गर्नुपर्दा हिन्दुस्तानमो शिर कुनै उँचा हुनपुगेको छैन । हिन्दुस्तान पछि हट्तै छ । नेपालमा राजा…
"आज रिची काल्डरको एउटा पुस्तक 'कमन्सेन्स एबाउट अ स्टार्भिङ्ग वोर्ल्ड' पढें । सानो पुस्तिकामा वर्तमान क्षुधाको समस्यामा राम्रोे विचारको प्रतिपादन गरेको छ । उनको भनाइअनुसार, मानवजातिको अहिलेको सबभन…
"दुई वर्ष हुन लागिसक्यो हामी थुनिएको, बाहिरका साथीहरुले आफ्नो सामथ्र्यअनुसार भरमग्दूर गरिरहेका छन्, तर प्रभावकारी एक्सन हुनसकेको छैन ।" "बाहिरकाले आफ्नो सारा अण्डाहरु एउटै टोकरी हिन्दूस्तानमा राख…
"राजाको लाइन अफ एक्सनलाई बाहिरकाले नबुझेको जस्तो लाग्छ । त्यसो हुनाले बाहिरकाले आफ्नो कार्यक्रम परिस्थिति अनुकूल बनाउन सकेनन् जस्तो हामीलाई यहाँ [जेलमा] लाग्छ ।" "हिन्दूस्तान त पूर्ण रुपले बेवकुफ…
"गृह–सचिवले सरकारी रुपैयाँका बापत मलाई सोधेर चिठी लेखेको छ । प्रधानमन्त्री छँदा चीन र संयुक्त राष्ट्रसँग जाँदा लिएको खर्चको पूरा विवरण मेरो निजी सचिवले दिउको छैन रे । म यहाँबाट यस सम्बन्धमा के भन…
"स्टीफेन ज्वीगको मेरी आण्टोएनेट आज सिध्याएँ । अत्यन्त रोचक जीवन–चरित्र रहेछ । ज्वीगले बडो सहानुभूतिले आन्तोएनेटको चरित्र वर्णन गरेको छ । एउटी साधारण नारी, इतिहासको असाधारण अवस्थितिमा आण्टोएनेट कु…
'धरणीधर दाइले [पत्र लेखेर] राजा र ममा सुलह हुन सके – वहाँबाट सुलह गराउन सके कत्रो राम्रो कुरो हुने थियो भन्ने संकेत गर्नुभएको छ । कस्तो सुलह? म अचानक, मेरा साथीहरुका साथ गिरफतार गरिएँ, अचानक देशम…
"रानी एलिजावेथको आगमनको चहलपहल थियो । यहाँका मानिसहरुलाई बडो उत्सुकता थियो उनको आगमनमा । उनी आइन्, गइन् । फेरि काठमान्डौले आफना साधारण दैनिक जीवन अख्तियार गर्यो । एलिजावेथको आगमनले पैदा गरेको हलच…