Writings

Articles, interviews and notes in English and Nepali.

1,879 entries

बीपीले गीताको कर्मयोग दर्शनमा देखेको खोक्रोपन

कुरुक्षेत्रमा युद्ध शुरू गर्न नसकी किंकर्तव्यविमूढ बनेका अर्जुनलाई प्रेरित गर्दै कृष्णले ‘निष्काम कर्म’ बारे भन्छन्– कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि।

हैमरस्क्जोंल्ड, ‘मर्किङ्स्’ तथा बीपी कोइराला

प्रसिद्ध कूटनीतिज्ञ डाँग हैमरस्क्जोंल्डको सन् १९६२ मा छापिएको ‘मर्किङस्’ भन्ने पुस्तक उसबेला अत्यन्त महत्वपूर्ण पुस्तकका रूपमा संसारभरि पढिएको मानिन्छ । यो पुस्तक छापिनुभन्दा करिब दुई वर्षअघि मात

अध्यात्मवाद, भौतिकवाद र बीपी कोइराला

सरल अर्थमा आत्मालाई जगत्को मूल मान्ने आदर्शवादी विचारलाई अध्यात्मवाद भन्ने चलन छ । यसअनुसार आत्मा धेरै महत्त्वपूर्ण हुन्छ । यसको शरीरभन्दा स्वतन्त्र अस्तित्व हुन्छ । भौतिकवादले यसलाई मान्दैन । यस

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐनको संशोधन विधेयक

संसद्‌मा गत असार ३१ गते शुक्रबार पेस गरिएको विधेयकको दफा २९ क–मा द्वन्द्वकालीन घटनाको मुद्दा हेर्न न्याय परिषद्को परामर्शमा उच्च अदालतका तीन न्यायाधीश नियुक्त गरी विशेष अदालत गठन हुने र यसले गरेक

निर्वाचनको मितिको घोषणा र संसद् विघटनको प्रस्ताव एकैचोटि गर्नुपर्छ : संविधानविद् डा. अधिकारी

संविधानविद् डा. विपिन अधिकारी सरकारले संसद्को नयाँ निर्वाचनका लागि मिति प्रस्ताव गर्दैका बखत विघटनको प्रस्ताव पनि सँगसँगै गर्नुपर्ने बताउनुहुन्छ । नयाँ निर्वाचन मिति तोक्नुले संसद्को कार्यकालमाथि

सरकार कस्तो संवैधानिक परिषद् बनाउन चाहन्छ ?

ओली सरकारले ल्याएको अध्यादेशसँग मिल्ने गरी संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएपछि देउवा सरकारको चौतर्फी आलोचना काठमाडौँ — सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक हु