Archives

Found 1,879 posts. Showing page 16.

‘संसदीय उपसमितिलाई संविधानमाथि टिप्पणी गर्ने अधिकार छैन’

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेका दुई वटा उपसमितिले संविधानमै नभएको व्यवस्था माग गरेर प्रतिवेदन बुझाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति र निर्वाचन आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमितिले…

Read More: ‘संसदीय उपसमितिलाई संविधानमाथि टिप्पणी गर्ने अधिकार छैन’ »

प्रदेश प्रमुख फेरिएको फेरियै

साढे तीन वर्षमा गण्डकीमा चौथो र लुम्बिनीमा तेस्रोपटक फेरिए काठमाडौँ — संघीयता कार्यान्वयनमा आएको साढे ३ वर्षमा गण्डकी प्रदेशले चौथो प्रदेश प्रमुख पाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख परिवर्तन गरेको छ । सरकारको…

Read More: प्रदेश प्रमुख फेरिएको फेरियै »

लेखपढ गर्ने बानी र विचार निर्माण : बीपी कोइरालाको प्रसंग

बीपी कोइराला प्रशस्त पढे लेखेको तथा अभिज्ञ नेता मानिनु हुन्छ । सानो उमेरदेखि नै यसमा उहाँको अभिरुचि स्पष्ट देखिन्छ। तर, उहाँको लेखपढ गर्ने बानी र विचार निर्माणको प्रक्रियालाई ऐतिहासिक परिप्रेक्षमा अध्ययन गर्न भने बाँकी नै छ । कुनै योग्य अनुसन्धानकर्ताले यो…

Read More: लेखपढ गर्ने बानी र विचार निर्माण : बीपी कोइरालाको प्रसंग »

संविधानविद्को सुझाव : फ्लोर क्रस गर्ने एमाले सांसद्लाई कारबाही गर्न मिल्छ

काठमाडौं । संविधानविद् विपिन अधिकारीले संसद्‌मा फ्लोर क्रस गर्ने माधव कुमार नेपाल पक्षका सांसद्लाई हटाउने अधिकार पार्टीसँगै सुरक्षित रहेको बताएका छन् । पार्टीको निर्णय नमान्ने सांसद्हरुलाई पार्टीले कारबाही गर्न सक्ने जिकिर उनले गरेका हुन् । अदालतको दृष्टिकोण…

Read More: संविधानविद्को सुझाव : फ्लोर क्रस गर्ने एमाले सांसद्लाई कारबाही गर्न मिल्छ »

सर्वोच्चको फैसलाका बाबजुद तत्काल आउँदैन 'नयाँ बजेट', यी तीन विकल्प छन् देउवा सरकारसँग

काठमाडौं। सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नेगरी परमादेश जारी गरेसँगै ‌केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेटको वैधतामाथि पनि प्रश्न उठाएको छ। कांग्रेसहितका दलको गठबन्धनले अध्यादेशबाट पूर्ण बजेट ल्याउन…

Read More: सर्वोच्चको फैसलाका बाबजुद तत्काल आउँदैन 'नयाँ बजेट', यी तीन विकल्प छन् देउवा सरकारसँग »

राष्ट्रपति कार्यालयको विज्ञप्ति सही छ, अदालतको आदेश नै हो

काठमाडौं । संविधानविद् डा. विपिन अधिकारीले प्रधानमन्त्री नियुक्तिका सन्दर्भमा राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति सही र संवैधानिक रहेको बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै अधिकारीले संविधानको धारा ७६ को उपधारा ५ ययसअघि राष्ट्रपतिले प्रयोग गरेर…

Read More: राष्ट्रपति कार्यालयको विज्ञप्ति सही छ, अदालतको आदेश नै हो »

नेपाल विश्वविद्यालयको तयारीमा जुटेकाहरुलाई सरकारी नियुक्ति

१६ असार, काठमाडौं । नवलपरासीमा नेपाल विश्वविद्यालय स्थापनाको तयारीमा जुटेका प्राज्ञिक व्यक्तिहरुले सरकारी नियुक्ति पाएका छन् । जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा. अर्जुन कार्कीलाई नियुक्त गरेको…

Read More: नेपाल विश्वविद्यालयको तयारीमा जुटेकाहरुलाई सरकारी नियुक्ति »