(यस प्रलेखको सम्पादित प्रमुख अंशहरु नेपाल राष्ट्रिय साप्ताहिक (आइतबार, १३ साउन, २०७०, पृ.२६–३१) मा प्रकाशित भएको छ ।) नेपाल राष्ट्रिय साप्ताहिकमा यो लेख हेर्न यहाँ क्लिक गर्नुहोस् । नेपालको राजनी…
"मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्दछ भने यस कारणले नदेओस कि मैले आफ्नो बुताबाट एक भ्रम सृजना गरें भनेर । ... मलाई श्रेय दिनु छ भने एउटै कुरामा देओस कि मैले देशभित्र देशको सामर्थ्यलाई बुझेको र…
"नेपालको सेनाको अहिलेसम्मको के के रोल भएको छ ? के यो मर्सिनरी (पैसामा किन्ने) हो ? नभए कहिले राणा, कहिले राजाको हातमा किन सजिलैसँग आइजाइ गरिरहन्छ ? जनताको पक्षमा भने यो कहिले पनि भएन । यसप्रकारको…
"हिन्दूस्तानको हालत बडो नराम्रो छ – आर्थिक, सामाजिक, राजनीतिक दृष्टिबाट । १७ वर्षसम्म नेहरुले एकछत्र राज्य गरे अंग्रेजबाट पाएको सुसंगठित शासन व्यवस्थालाई उत्तराधिकारमा पाएर । १७ वर्षको अविच्छिन्न…
" निष्काम कर्मको अर्थ निष्कर्ष हो भने तर्कको युक्तिसंगति बुझेर हिन्दूदर्शनले अर्को पक्ष पनि लिएको छ– त्यो हो सन्यास, जसको अर्थ पूर्ण कर्म–निवृत्ति (टोटल एब्स्टेन्सन फ्रम वर्क) हो । तर संन्यास दर्…
"के उनको [जवाहरलाल नेहरुको ]जीवनलाई सफल भन्न सकिन्छ? हिन्दूस्तानको स्वतन्त्रताको पछि लगत्तै प्रधानमन्त्री भएर १७ वर्षसम्म देशको एकछत्र राज्य गरे । प्रजातान्त्रिक व्यवस्थामा यदि सर्वेसर्वा कोही व्…
"जवाहरलालजीको मृत्युको सम्वाद सुनेदेखि मन बडो बेचैन छ । थामीथामी मनमा हुक उठ्छ । कतिचोटि कोठामा आएर एक्लै रोएँ । रोएपछि लाग्थ्यो मन केही हलुको भयो । कस्तो आस्था, विश्वास र स्नेह रहेछ ममा तिनका प्…
बिरामी हुँदा बीपीले शैलजा उपाध्यायको उपस्थितिमा कानुनविद गणेशराज शर्मा लाइ भन्नुभयो: "‘मैले नेपाली कांग्रेसको इतिहास लेख्नु धेरै आवश्यक थियो । अब सक्तिनँ र शैलजाले त्यो गर्छे । उसले मेरा कुराहरु …
बीपीको भनाइमा "लुमुम्बाको हत्या बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा हो।" पत्रपत्रिकामा पढेका आधारमा उनले बदलाको भावनाले प्रेरित भएर यो हत्या–काण्ड गरिएको उल्लेख गरेका छन । लुमुम्बाको हत्याले बीपी…
"केनेडीको हत्याको खबरले हामी यहाँ सबै स्तब्ध भयौं । अमेरिकामा यसप्रकारको कारवाही हुन सक्छ – राजनीतिक विरोधले यतिसम्म सीमोल्लघंन गर्न सक्छ कि राष्ट्रपतिको हत्या होस् – भन्ने कल्पना थिएन मलाई । ठीक…
"के भएको हो ? वार्धक्यको लक्षण पनि हुन सक्छ, तर यसप्रकारको कुण्ठितता बुद्धिमा यति छिटै आउनु नपर्ने, र वार्धक्य पनि अहिले ४९ वर्षको उमेरमै ममा आइसक्यो भन्न सक्तिनँ, कमसेकम बुद्धि भ्रष्ट पार्ने उमे…